दफा १९
मुआब्जा निर्धारण भएपछि सूचना गर्ने :

मुआब्जा निर्धारण गर्ने समितिले मुआब्जा निर्धारण गरेपछि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सो कुराको सूचना “नेपाल सरकार वा प्रदेश सरकार”लाई दिनु पर्नेछ ।